१ शमूएल 18:20 - पवित्र बाइबल20 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर शाऊलकी अर्की छोरी मीकल दाऊदसँग प्रेममा फसिन्। जब यो कुरो शाऊलको कानमा पुग्यो तब शाऊल प्रसन्न भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्न थाली। त्यो सुनेर शाऊल खुसी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अब शाऊलकी छोरी मीकलले चाहिँ दावीदलाई प्रेम गर्थिन्। अनि जब तिनीहरूले यो कुरा शाऊललाई बताए, तब तिनी खुशी भए। Viz kapitola |