Online Bible

- Reklamy -




१ शमूएल 18:2 - पवित्र बाइबल

2 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्‍ना बुबाको घरमा फेरि फर्किजान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफ्‍नोसाथमा राखे र घर फर्कन दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्।

Viz kapitola kopírovat




१ शमूएल 18:2

Následuj nás:

Reklamy


Reklamy