Online Bible

- Reklamy -




१ शमूएल 18:19 - पवित्र बाइबल

19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसकारण जब शाऊलकी छोरी मेराबको दाऊदसँग विवाह गर्ने बेला आयो, तब बरु महोलाको अद्रीएलसँग मेराबको विवाह भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर मेराबलाई दाऊदसित पठाइदिने बेलामा त त्‍यसलाई एक जना महोलामा बस्‍ने अद्रीएल नाम गरेको मानिसलाई पो दिइहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए।

Viz kapitola kopírovat




१ शमूएल 18:19

Následuj nás:

Reklamy


Reklamy