१ शमूएल 18:18 - पवित्र बाइबल18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्छु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दाऊदले उत्तर दिए, “म को हुँ र मेरो परिवार के हो कि म राजाका ज्वाइँ हुन सक्छु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?” Viz kapitola |