Online Bible

- Reklamy -




१ शमूएल 18:16 - पवित्र बाइबल

16 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सबै इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने तिनी रणभूमिमा तिनीहरूका अगुवा भएर जान्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर दाऊद सफल अगुवा भएको कारणले इस्राएल र यहूदाका हरेक व्‍यक्तिले तिनलाई प्रेम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर सारा इस्राएल र यहूदाले चाहिँ दावीदलाई प्रेम गर्थे; किनकि उनीहरूलाई युद्धहरूमा तिनले नेतृत्व गर्दथे।

Viz kapitola kopírovat




१ शमूएल 18:16

Následuj nás:

Reklamy


Reklamy