१ शमूएल 18:15 - पवित्र बाइबल15 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब शाऊलले तिनलाई यसरी सफल भएका देखे तब उनी दाऊदसँग डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शाऊलले दाऊदको सफलता देखे र तिनीसित अझ धेरै डराउन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब शाऊलले तिनलाई सफलता पाएको देखे, तब उनी दावीदसँग अझ धेरै डराउन थाले। Viz kapitola |