Online Bible

- Reklamy -




१ शमूएल 18:13 - पवित्र बाइबल

13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण उनले दाऊदलाई आफ्‍नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्‍ना मानिसहरूलाई धावामा लगे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसकारण शाऊलले दाऊदलाई दरबारबाट निकालेर हजार सैनिकहरूमाथि कप्‍तान नियुक्त गरिपठाए। दाऊदले आफ्‍ना सैनिकहरूलाई लडाइँमा अगुवाइ गरे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे।

Viz kapitola kopírovat




१ शमूएल 18:13

Následuj nás:

Reklamy


Reklamy