Online Bible

- Reklamy -




१ शमूएल 18:12 - पवित्र बाइबल

12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊललाई उहाँले छोड़िसक्‍नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 शाऊल दाऊदसित डराउँथे किनभने परमप्रभु उनीसित हुनुहुन्‍थ्‍यो; तर शाऊललाई चाहिँ त्‍याग्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो।

Viz kapitola kopírovat




१ शमूएल 18:12

Následuj nás:

Reklamy


Reklamy