१ शमूएल 18:11 - पवित्र बाइबल11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “दाऊदलाई भित्तैमा उनिदिन्छु” मनमनै भन्दै त्यो हाने, तर दाऊद दुवै पल्ट तर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “म त्यसलाई भित्तैमा टाँसिदिनेछु,” भनी शाऊलले मनमा सोचेर दुईपल्ट दाऊदलाई भालाले हाने र दुवैपल्ट तिनी छलिएर बाँचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के। Viz kapitola |