१ शमूएल 18:10 - पवित्र बाइबल10 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पक्रियो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैँ झै वीणा बजाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले शाऊललाई पक्र्यो। उनी घरैमा अगमवाणी बोलिरहेका थिए। दाऊदले अघिझैँ शाऊलको निम्ति वीणा बजाउँदैथिए। शाऊलको हातमा आफ्नो भाला थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 भोलिपल्ट परमेश्वरतर्फको एउटा दुष्टात्माले शाऊललाई पक्र्यो र तिनी घरैमा पागलजस्तो चिच्च्याउन लागे। दाऊद हरेक दिनझैँ वीणा बजाइरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 भोलिपल्ट परमेश्वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो। Viz kapitola |