१ शमूएल 18:1 - पवित्र बाइबल1 दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शाऊल र दाऊदको बातचित सकियो। त्यस दिनपछि शाऊलको छोरा जोनाथन दाऊदसँग आत्मामा एक भए र तिनले दाऊदलाई आफैंलाई झैँ प्रेम गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे। Viz kapitola |