१ शमूएल 17:9 - पवित्र बाइबल9 यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि एकलै लड़ेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि मैले त्यसलाई जितेर मारें भने तिमीहरूले हाम्रा कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसले मलाई जितेर मार्यो भने हामी तिम्रा कमारा बन्नेछौं। तर मैले त्यसलाई जितेर मारें भने तिमीहरू हाम्रा कमारा बन्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।” Viz kapitola |