Online Bible

- Reklamy -




१ शमूएल 17:8 - पवित्र बाइबल

8 प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 गोल्‍यत खड़ा भयो र इस्राएलको फौजलाई भन्‍यो, “तिमीहरू किन लड़ाइँ गर्नलाई आउँछौ? म पलिश्‍ती हुँ। के तिमीहरू शाऊलका सेवक होइनौ? मसँग लड्‌नलाई तिमीहरूको मानिस चुन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 गोल्यतले उभिएर इस्राएलीहरूलाई जोडले कराएर भन्‍यो, “त्‍यहाँ लडाइँ गर्न खडा भएर तिमीहरू के गर्दछौ? ए शाऊलका कमाराहरू हो, म पलिश्‍ती हुँ। मसित लड्‍न तिम्रा एक जना मानिसलाई छान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्‌क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ।

Viz kapitola kopírovat




१ शमूएल 17:8

Následuj nás:

Reklamy


Reklamy