१ शमूएल 17:6 - पवित्र बाइबल6 गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसका खुट्टामा काँसाका झिलम थिए, र त्यसका हतियारहरूमध्ये एउटाचाहिँ काँसाको बर्छा ढाड़मा त्यसले बोक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसका गोडा पनि बचाउन काँसाका पाताले ढाकेका थिए र काँधमा काँसाको भाला भिरेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो। Viz kapitola |