Online Bible

- Reklamy -




१ शमूएल 17:57 - पवित्र बाइबल

57 जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

57 जब दाऊद त्‍यस पलिश्‍तीलाई मारेर फर्के, तब अबनेरले तिनलाई लगेर शाऊलको सामुन्‍ने हाजिर गराए। दाऊदले त्‍यस पलिश्‍तीको टाउको आफ्‍नो हातमा बोकिरहेकै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

57 यसकारण गोल्यतलाई मारेर छाउनीमा फर्केपछि अबनेरले दाऊदलाई शाऊलकहाँ लगे। गोल्यतको टाउको दाऊदका हातमा नै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्‍याए।

Viz kapitola kopírovat




१ शमूएल 17:57

Následuj nás:

Reklamy


Reklamy