१ शमूएल 17:54 - पवित्र बाइबल54 दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 दाऊदले गोल्यतको टाउको बोकेर यरूशलेममा ल्याए, र त्यसका हतियारचाहिँ आफ्नै पालमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 गोल्यतको टाउको टिपेर दाऊदले यरूशलेममा लगे तर गोल्यतका हतियारहरूचाहिँ आफ्नै पालमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे। Viz kapitola |