Online Bible

- Reklamy -




१ शमूएल 17:50 - पवित्र बाइबल

50 यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 यसरी दाऊद आफ्‍नो घुयेँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोल्‍यतलाई हिर्काएर लड़ाए, र मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 यसरी दाऊद आफ्‍नो घुँयेत्रो र ढुङ्गाले विजयी भए। तरवारबिना तिनले गोल्यतलाई हानेर मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे।

Viz kapitola kopírovat




१ शमूएल 17:50

Následuj nás:

Reklamy


Reklamy