Online Bible

- Reklamy -




१ शमूएल 17:5 - पवित्र बाइबल

5 शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसको शिरमा काँसाको टोप थियो, र साठी किलो ओजन भएको काँसाको झिलम त्‍यसले लगाएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 र त्‍यसले प्राय: सन्‍ताउन्‍न किलोग्राम ओजन भएको काँसाको झिलम र काँसाको टोप लगाउँथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो;

Viz kapitola kopírovat




१ शमूएल 17:5

Následuj nás:

Reklamy


Reklamy