१ शमूएल 17:44 - पवित्र बाइबल44 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 त्यसले भन्यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 “आइज,” त्यसले दाऊदलाई चुनौती दियो, “र म तेरो मासु पशु-पंक्षीहरूलाई खान दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।” Viz kapitola |