Online Bible

- Reklamy -




१ शमूएल 17:43 - पवित्र बाइबल

43 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 त्‍यसले दाऊदलाई भन्‍यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्‍यसले आफ्‍ना देवताहरूका नाउँमा दाऊदलाई सराप्‍न लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 त्‍यसले दाऊदलाई भन्‍यो, “त्‍यो लौरो केलाई लिइस्? मलाई तैँले कुकुर हो भन्‍ठानिस् र?” त्‍यसले दाऊदलाई त्‍यसका देवी-देवताका नाममा सरापहरू दिन लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो।

Viz kapitola kopírovat




१ शमूएल 17:43

Následuj nás:

Reklamy


Reklamy