Online Bible

- Reklamy -




१ शमूएल 17:42 - पवित्र बाइबल

42 गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 त्‍यसले दाऊदलाई नियालेर हेर्‍यो, र राता-राता गाला भएका सुन्‍दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्‍कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्‍दर ठिटा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 त्यसले दावीदलाई नियालेर हेर्‍यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो।

Viz kapitola kopírovat




१ शमूएल 17:42

Následuj nás:

Reklamy


Reklamy