१ शमूएल 17:41 - पवित्र बाइबल41 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 आफ्ना हतियार बोक्नेलाई अगि लगाएर त्यो पलिश्ती दाऊद भएतिर बढ़्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 आफ्नो ढाल बोक्ने मानिसलाई अघि लाएर त्यो पलिश्ती दाऊदतिर बढ्यो। त्यो नजिक-नजिक आयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो। Viz kapitola |