Online Bible

- Reklamy -




१ शमूएल 17:40 - पवित्र बाइबल

40 दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्‌यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 त्‍यसपछि तिनले आफ्‍नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गा छाने, र ती आफ्‍नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्‍नो घुयेँत्रो लिएर त्‍यस पलिश्‍तीसँग लड्‌नलाई गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तिनले आफ्‍नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू टिपेर आफ्‍नो झोलामा हाले। आफ्‍नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्‍न हिंडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।

Viz kapitola kopírovat




१ शमूएल 17:40

Následuj nás:

Reklamy


Reklamy