१ शमूएल 17:4 - पवित्र बाइबल4 पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पलिश्तीहरूको छाउनीबाट गातको गोल्यत नाउँको एक जना वीर निस्केर आयो। त्यो तीन मिटरभन्दा अल्गो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 गात सहरको गोल्यत नाम गरेको मानिस पलिश्तीहरूका छाउनीबाट इस्राएलीहरूसित जोरी खोज्न निस्किआयो। त्यो प्राय: साढे छ हात अग्लो थियो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो। Viz kapitola |