Online Bible

- Reklamy -




१ शमूएल 17:38 - पवित्र बाइबल

38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब शाऊलले दाऊदलाई आफ्‍नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तिनले आफ्‍नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए।

Viz kapitola kopírovat




१ शमूएल 17:38

Následuj nás:

Reklamy


Reklamy