Online Bible

- Reklamy -




१ शमूएल 17:37 - पवित्र बाइबल

37 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्‍यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनुभएको छ, उहाँले नै मलाई यस पलिश्‍तीबाट पनि बचाउनुहुनेछ।” शाऊलले उत्तर दिए, “लौ, हुन्‍छ तँ जा, परमप्रभु तँसित होऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जुन परमेश्‍वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”

Viz kapitola kopírovat




१ शमूएल 17:37

Následuj nás:

Reklamy


Reklamy