१ शमूएल 17:34 - पवित्र बाइबल34 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेंडा पनि चराउने गर्छु। भेंडाका बथानबाट सिंह र भालू आएर भेंडा लैजान्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर दाऊदले शाऊललाई भने, “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाह गर्दैआएको छु। जब सिंह अथवा भालूले आएर बगालबाट भेड़ा बोकेर लैजान्थ्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 दाऊदले भने, “राजन्! म मेरा बुबाका भेडाको रखवाली गर्छु। जुन बेला सिंह वा भालुले थुमा बोकिलैजान्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर दावीदले शाऊललाई भने, “तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो, Viz kapitola |