१ शमूएल 17:33 - पवित्र बाइबल33 शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 शाऊलले जवाफ दिए, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्नेछैनौ। तिमी त ठिटा मात्र छौ, र त्योचाहिँ जीवनभरि नै लड़ाइँ गर्दैआएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 शाऊलले उत्तर दिए, “होइन, कसरी तँ त्योसित लड्न सक्छस्? तँ भर्खरको ठिटो छस् र त्यो जीवनभरि सिपाही भएर आएको छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।” Viz kapitola |