१ शमूएल 17:32 - पवित्र बाइबल32 दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लड्ने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 दाऊदले शाऊललाई भने, “त्यस पलिश्तीको कारण कोही पनि हताश नहोऊन्। म गएर त्यस पलिश्तीसँग लड्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दाऊदले शाऊललाई भने, “राजन्! यो पलिश्तीसित कोही पनि डराउनुपर्दैन। म गएर त्योसित लड्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।” Viz kapitola |