१ शमूएल 17:3 - पवित्र बाइबल3 पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 पलिश्तीहरू एउटा डाँड़ामा र इस्राएलीहरू अर्को डाँड़ामा ठाउँ ओगटेर बसे, तिनीहरूका बीचमा एउटा बेँसी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एउटा डाँडामा पलिश्तीहरू र अर्को डाँडामा इस्राएलीहरू पङ्क्ति बाँधेर उभिए र बीचमा बेँसी पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए। Viz kapitola |