१ शमूएल 17:29 - पवित्र बाइबल29 दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 दाऊदले भने “मैले अहिले के गरेको छु र? मैले बोल्नु पनि नहुने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्नुहुँदैन र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?” Viz kapitola |