१ शमूएल 17:27 - पवित्र बाइबल27 यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्याएर बताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 गोल्यतलाई मार्ने मानिससित कस्तो व्यवहार हुनेथियो, त्यो तिनीहरूले तिनलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।” Viz kapitola |