१ शमूएल 17:23 - पवित्र बाइबल23 जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैँ झैं इस्राएलीलाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए, तब गातको त्यो पलिश्ती वीर गोल्यत आफ्नो फौजदेखि बाहिर निस्केर अघिझैँ हाँक दिन लाग्यो। अनि त्यसले भनेको कुरा दाऊदले सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनले दाजुहरूसित कुरा गर्दैगर्दा गोल्यतले अघि आई सधैँझैँ इस्राएलीहरूलाई चुनौती दिन थाल्यो र त्यो दाऊदले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने। Viz kapitola |