१ शमूएल 17:22 - पवित्र बाइबल22 दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पङ्क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सेनाका सामानहरूका जिम्मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे। Viz kapitola |