१ शमूएल 17:19 - पवित्र बाइबल19 तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरू शाऊल र इस्राएलका सबै मानिसहरूसित एलाहको बेँसीमा पलिश्तीहरूका विरुद्धमा युद्ध गर्दैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शाऊल राजा, तेरा दाजुहरू र अरू सबै इस्राएलीहरूले एलाहको बेसीमा पलिश्तीहरूसित लडाइँ गरिरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरू शाऊलसँग छन्, र इस्राएलका सबै मानिसहरू एलाको बेँसीमा पलिश्तीहरूसँग युद्ध गर्दैछन्।” Viz kapitola |