Online Bible

- Reklamy -




१ शमूएल 17:18 - पवित्र बाइबल

18 यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यी दश वटा पनीरचाहिँ तिमीले सहस्रपतिको निम्‍ति लैजाऊ। तिम्रा दाजुहरू कुशलै छन्‌ कि छैनन्‌ हेर, र तिनीहरूबाट केही आश्‍वासन लिएर आऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यी दश वटा पनीरचाहिँ सेनापतिलाई लगिदे। तेरा दाजुहरू के-के गर्दै छन्, बुझेर आइज र तिनी कुशलै छन् भनी बुझाउने केही चिन्‍ह लिएर आइज।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका छाउनीका सेनापतिकहाँ यी दश वटा पनीर पनि लिएर जा। तेरा दाजुहरू कस्ता छन्, गएर हेर् र तिनीहरूबाट केही सान्त्वनाको खबर लिएर आइज।

Viz kapitola kopírovat




१ शमूएल 17:18

Následuj nás:

Reklamy


Reklamy