Online Bible

- Reklamy -




१ शमूएल 17:17 - पवित्र बाइबल

17 एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एक दिन यिशैले आफ्‍ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एक दिन यिशैले दाऊदलाई भने, “यो दश किलोग्राम भुटेका अन्‍नका दाना र दश वटा रोटी लिएर चाँडो-चाँडो तेरा दाजुहरूका छाउनीमा जा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब यिशैले आफ्ना छोरा दावीदलाई भने, “यो एक एपा भुटेको अन्‍न र यी दश वटा रोटीहरू तेरा दाजुहरूका निम्ति लिएर चाँडै तिनीहरूको छाउनीमा जा।

Viz kapitola kopírovat




१ शमूएल 17:17

Následuj nás:

Reklamy


Reklamy