Online Bible

- Reklamy -




१ शमूएल 17:15 - पवित्र बाइबल

15 कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेंडाहरू हेरचाह गर्न आउने जानेगर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर त्‍यस बेला दाऊद शाऊलको छाउनी र बेथलेहेममा आफ्‍ना पिताका भेड़ाको हेरचाह गर्नलाई आउने-जाने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर दाऊदचाहिँ तिनीहरूलाई छोडेर समय-समयमा बेथलेहेम फर्किन्‍थे र आफ्‍ना बुबाका भेडाका रखवाली गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे।

Viz kapitola kopírovat




१ शमूएल 17:15

Následuj nás:

Reklamy


Reklamy