१ शमूएल 17:14 - पवित्र बाइबल14 दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 दाऊदचाहिँ कान्छा थिए। ती पहिला तीन युवकहरू शाऊलको पछि लागेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊद सबैभन्दा कान्छा थिए। तिनका तीन जना ठूला दाजुहरू शाऊलसँग थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए। Viz kapitola |