१ शमूएल 17:13 - पवित्र बाइबल13 यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनका जेठा, माहिला र साहिँला छोराहरूचाहिँ युद्धमा शाऊलको पछि लागेका थिए। जेठा एलीआब, माहिला अबीनादाब र साहिँला शम्मा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनका तीन ठूला छोराहरू शाऊलसित लडाइँमा गएका थिए। जेठो एलीआब, माहिलो अबीनादाब र साहिंलो शम्मा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यिशैका तीन जना ठूला छोराहरू शाऊलसँग युद्धमा गएका थिए: जेठो एलिआब, माहिलो अबीनादाब र साहिँलो शम्मा। Viz kapitola |