१ शमूएल 17:11 - पवित्र बाइबल11 शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब शाऊल र इस्राएलीहरूले त्यस पलिश्तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए, र साह्रै खिन्न भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो सुनेर शाऊल र तिनका मानिसहरू डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए। Viz kapitola |