१ शमूएल 17:10 - पवित्र बाइबल10 पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लड्न सकुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको फौजलाई तुच्छ गन्छु। एक जना मानिस पठाओ, र हामी लड़ौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यहाँ अहिले म इस्राएली सेनालाई चुनौती दिन्छु। हिम्मत छ भने मसित लड्न कसैलाई छान।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।” Viz kapitola |