Online Bible

- Reklamy -




१ शमूएल 17:1 - पवित्र बाइबल

1 पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पलिश्‍तीहरूले युद्धको निम्‍ति आफ्‍नो फौज जम्‍मा गरे, र यहूदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस-दम्‍मीममा छाउनी हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पलिश्‍तीहरू लडाइँ गर्न यहूदाको सोको भन्‍ने सहरमा जम्‍मा भए। तिनीहरूले सोको र आजेकाको बीचमा भएको एपेस-दम्‍मीम भन्‍ने ठाउँमा आफ्‍नो छाउनी हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले।

Viz kapitola kopírovat




१ शमूएल 17:1

Následuj nás:

Reklamy


Reklamy