Online Bible

- Reklamy -




१ शमूएल 16:9 - पवित्र बाइबल

9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब यिशैले शम्‍मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब यिशैले शम्‍मालाई ल्‍याए। “यसलाई पनि परमप्रभुले चुन्‍नुभएको छैन,” शमूएलले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat




१ शमूएल 16:9

Následuj nás:

Reklamy


Reklamy