१ शमूएल 16:8 - पवित्र बाइबल8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्ने हिँड्न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब यिशैले आफ्नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्नुभएको छैन।” Viz kapitola |