Online Bible

- Reklamy -




१ शमूएल 16:6 - पवित्र बाइबल

6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्‍ने त्‍यहाँ खडा रहने त्यो मानिसलाई अवश्‍य नै उहाँले चुन्‍नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्‍चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”

Viz kapitola kopírovat




१ शमूएल 16:6

Následuj nás:

Reklamy


Reklamy