१ शमूएल 16:4 - पवित्र बाइबल4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनलाई परमप्रभुले गर्नू भन्नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्तिसाथ आउनुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले उनलाई भन्नुभएअनुसार शमूएलले गरे र बेथलहेममा गए। त्यहाँ नगरका अगुवाहरू काँम्दै तिनलाई भेट्न आए र भने, “स्वप्नदर्शी, के यो शान्तिको भेटघाट हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले भन्नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?” Viz kapitola |