Online Bible

- Reklamy -




१ शमूएल 16:22 - पवित्र बाइबल

22 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्‍यससित प्रसन्‍न छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब शाऊलले यिशैलाई एउटा यस्‍तो खबर पठाए, “मलाई दाऊद मन पर्‍यो। म दाऊदसित खुसी छु। त्‍यसले यहाँ बसेर मेरो सेवा गरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्‍न छु।”

Viz kapitola kopírovat




१ शमूएल 16:22

Následuj nás:

Reklamy


Reklamy