Online Bible

- Reklamy -




१ शमूएल 16:21 - पवित्र बाइबल

21 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्‍ने भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 दाऊद शाऊलकहाँ गए र तिनको सेवा गर्न लागे। तिनलाई शाऊलले औधी रुचाए, मन पराए र आफ्‍ना हातहतियार बोक्‍ने कामको निम्‍ति चुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए।

Viz kapitola kopírovat




१ शमूएल 16:21

Následuj nás:

Reklamy


Reklamy