Online Bible

- Reklamy -




१ शमूएल 16:20 - पवित्र बाइबल

20 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्‍नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यिशैले दाऊदलाई एउटा पाठो, रोटीको भारी लादेको एउटा गधा र एक मशक दाखमद्यसाथ शाऊलकहाँ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए।

Viz kapitola kopírovat




१ शमूएल 16:20

Následuj nás:

Reklamy


Reklamy